Friday, May 25, 2012

दलित नेता मनबहादुर विश्वकर्माप्रति हार्दिक श्रद्दान्जली र सलाम


पूर्व साँसद एवम् दलित आन्दोलनका अग्रणी व्यक्ति मनबहादुर विश्वकर्माको निधन भएको छ । विगत लामो समयदेखी मृगौला रोगबाट ग्रसित विश्वकर्माको आज विहान उपचारको क्रममा राजधानीको वीर अस्पतालमा निधन भएको हो । उहाँका मृतआत्माको चिरशान्तिको कामना सहित शोकशन्तब्द परिवारप्रति धैर्य्रधारण गर्ने शक्ति प्रदान होस् ।
आज उहाँको मृत्युले िसंगो दलित आन्दोलनले एक इमान्दार सच्चा व्यक्ति गुमाएको छ । जो दलित समुदायप्रति वफादार थिए ।
आज उहाँको श्रद्धान्जलीसभा प्रज्ञा भवन कमलादी देखि पशुपति आर्यघाटसम्मको यात्रामा सरिक भै उहाँले दलित आन्दोलनमा खेलेको भुमिकाको स्मरण गरे र मेरो मनबहादुरलाई सलाम ।

No comments: